सच्याइ नीति
कालो डायरीमा प्रकाशित कुनै तथ्य गलत भेटिए प्रमाणसहित हामीलाई जानकारी दिनुहोस्।
- पुष्टि भएपछि सम्बन्धित लेख तुरुन्त सच्याइन्छ।
- लेखको तल “सच्याइ टिप्पणी” मा के बदलियो र कहिले बदलियो भनेर खुला लेखिन्छ।
- निष्कर्ष नै बदलिने गरी गल्ती भएमा शीर्षक र निष्कर्ष दुवै सच्याइन्छ र गृहपृष्ठमा जानकारी दिइन्छ।
- कुनै व्यक्तिको पद, अवस्था वा मुद्दाको स्थिति बदलिएमा प्रोफाइल अद्यावधिक गरिन्छ।