मानबहादुर कार्की
Man Bahadur Karki
प्रमुख निर्वाचन आयुक्त (मनोनीत)
- निकाय
- निर्वाचन आयोग
- नियुक्त गर्ने
- संवैधानिक परिषद्को सिफारिस
- मिति
- ३ जुलाई २०२६
- सरकार
- बालेन शाह नेतृत्वको सरकार
३ जुलाई २०२६ मा सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रार मानबहादुर कार्की प्रमुख निर्वाचन आयुक्तमा मनोनीत भए। बहालवाला पदाधिकारीलाई तुरुन्त संवैधानिक निकायमा लैजाँदा “कुलिङ पिरियड” को मर्म मिचिएको प्रश्न उठाइयो। सोही दिन पूर्वडीआईजी तथा साइबर सुरक्षा विज्ञ राजीव सुब्बा र सेवानिवृत्त सहन्यायाधिवक्ता गुरु वाग्ले आयुक्तमा मनोनीत भए।
संसदीय सुनुवाइ र नियुक्तिको हालको अवस्था अद्यावधिक गर्न बाँकी।
स्रोत तथा प्रमाण
प्रमाणको तह: विश्वसनीय सञ्चारमाध्यममा प्रकाशित; कालो डायरीले स्वतन्त्र रूपमा पुष्टि गर्न बाँकी। हाम्रो तथ्य जाँच विधि →
अद्यावधिक: २५ सेप्टेम्बर २०२६