२५ नोभेम्बर २०२६
कालो डायरी KAALO DIARY

तथ्य जाँच · जवाफदेहिता · Gen Z को आवाज

ताजा
मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखक र पृथ्वीसुब्बा गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहरकार्की आयोगको सिफारिस अदालतको फैसला होइन — हाम्रो तथ्य जाँच पढ्नुहोस्विवादित नियुक्ति ट्र्याकर: नाता, पार्टी निकटता र प्रक्रियामाथि प्रश्न उठेका नियुक्तिहरू एकै ठाउँमातपाईंसँग प्रमाण छ? कालो डायरीलाई पठाउनुहोस्मानव अधिकार आयोगको प्रतिवेदन: ओली, लेखक र पृथ्वीसुब्बा गुरुङ मानव अधिकार उल्लंघनकर्ता ठहरकार्की आयोगको सिफारिस अदालतको फैसला होइन — हाम्रो तथ्य जाँच पढ्नुहोस्विवादित नियुक्ति ट्र्याकर: नाता, पार्टी निकटता र प्रक्रियामाथि प्रश्न उठेका नियुक्तिहरू एकै ठाउँमातपाईंसँग प्रमाण छ? कालो डायरीलाई पठाउनुहोस्
तस्बिर थप्न बाँकी
विवादित नियुक्ति ट्र्याकर

सिद्धिलक्ष्मी ब्यञ्जनकार

Siddhi Laxmi Byanjankar

सदस्य, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

पदमा बहाल समाचारमा आधारित
निकाय
नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति
नियुक्त गर्ने
मन्त्री खडकराज पौडेल
मिति
जुलाई २०२६
सरकार
बालेन शाह नेतृत्वको सरकार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जुलाई २०२६ को सुरुमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकारकी बहिनी सिद्धिलक्ष्मी ब्यञ्जनकारलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यमा नियुक्त गरे। एउटै परिवारका तीन जना सरकारी नियुक्तिमा परेपछि नातावादको आरोप लाग्यो।

सम्बन्धित पक्षको भनाइ

सम्बन्धित पक्षको भनाइ प्राप्त भएमा यहाँ थपिनेछ।

स्रोत तथा प्रमाण

  1. Nepal News — From ‘choose the capable’ to choosing their own: RSP’s anti-nepotism pledge crumbles english.nepalnews.com

प्रमाणको तह: विश्वसनीय सञ्चारमाध्यममा प्रकाशित; कालो डायरीले स्वतन्त्र रूपमा पुष्टि गर्न बाँकी। हाम्रो तथ्य जाँच विधि →

अद्यावधिक: २५ सेप्टेम्बर २०२६

सम्बन्धित

तस्बिर थप्न बाँकी
अवस्था अद्यावधिक गर्न बाँकी

सविता भण्डारी

महान्यायाधिवक्ता

मुद्दा नचलाइएको कम्पनी (होप फर्टिलिटी) मा सेयरधनी भएकाले हितको द्वन्द्वको प्रश्न।

सेप्टेम्बर २०२५ · सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
तस्बिर थप्न बाँकी
पुनः नियुक्त

सुदन गुरुङ

गृहमन्त्री

वित्तीय कारोबार र सम्पत्ति विवरणमाथि प्रश्नपछि राजीनामा; सरकारकै छानबिनपछि ७ हप्तामा पुनः गृहमन्त्री। मानव अधिकार आयोगको थप अनुसन्धान…

९ जुन २०२६ · बालेन शाह नेतृत्वको सरकार
तस्बिर थप्न बाँकी
मनोनीत

मानबहादुर कार्की

प्रमुख निर्वाचन आयुक्त (मनोनीत)

सर्वोच्च अदालतका बहालवाला रजिस्ट्रारलाई सिधै संवैधानिक निकायमा — कुलिङ पिरियडको प्रश्न।

३ जुलाई २०२६ · बालेन शाह नेतृत्वको सरकार
तस्बिर थप्न बाँकी
पदमा बहाल

हिक्मतबहादुर रावल

महाप्रबन्धक, गोरखापत्र संस्थान

रास्वपा सभापति रवि लामिछानेका ग्यालेक्सी टिभीका पूर्वसहकर्मी; १० जनाको छोटो सूचीबाट छानिए पनि चिनजानको आरोप।

२ जुलाई २०२६ · बालेन शाह नेतृत्वको सरकार